आकर्षक रातो बास्ना
2023-11-07 17:20:11cri
Share with:

 

खुर्सानीमा एउटा महङ्गो तत्व छ, खुर्सानीको रातो तत्व नै हो त्यो। चीनको उत्तर पश्चिमी भागको सिन्च्याङ युगुर स्वायत्त प्रदेशको सुख्खा मौसम, पर्याप्त घाम र दिन-रातको तापक्रमबीच ठूलो खाडल भएकाले खुर्सानीको रातो तत्व सम्बन्धी विश्वको सबैभन्दा मुख्य आपूर्ति क्षेत्र बनेको छ।

 

सिन्च्याङ पायीन कोलङ मङगोलिया स्वशासित राज्य मातहतको पो हु जिल्लामा उत्पादित खुर्सानी अरू ठाउँको भन्दा अझ उज्ज्यालो र पौष्टिक हुन्छ। त्यो रातो तत्व केक, आइसक्रिम, जुस र औषधीमा प्रयोग गर्नसकिन्छ।

खुर्सानीबाट स्थानीय किसानहरू लाभान्वित हुनुका साथै तत्स्थानको एउटा विशिष्ट दृश्य पनि बनेको देखिन्छ।