चीनद्वारा नेपाललाई जरूरी मानवीय उद्धार सामग्री प्रदान
2023-11-07 17:09:11cri
Share with:

चीनको राष्ट्रिय अन्तर्राष्ट्रिय विकास सहयोग विभागबाट जनाइए अनुसार, नेपालको भूकम्प प्रतिरोध र उद्धारका लागि चीन सरकारले नेपाललाई १ करोड ५० लाख चिनियाँ युआन मूल्य बराबरको आपतकालीन मानवीय उद्धार सामग्री प्रदान गर्दैछ।

 

नेपालको आवश्यकताअनुसार, चीनले प्रदान गर्ने सामान मुख्य रूपमा त्रिपाल, कम्बल लगायतका सामग्री समावेश छन्।