ची लीन शहरको रमणीय हिउँ दृश्य
2023-11-07 19:42:36cri
Share with:

 

चिनियाँ पात्रोअनुसार २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् ली तोङ नजिकिँदै गएको परिप्रेक्ष्यमा चीनको उत्तर पूर्वी भागको ची लीन शहरमा ठूलो हिउँ परेको छ। हिउँबाट ढाकिएको शहर ज्यादै रमणीय देखिन्छ।