प्रधानमन्त्री ली छ्याङद्वारा कोट डि आइभोरीका नव निर्वाचित प्रधानमन्त्रीलाई बधाई सन्देश
2023-11-08 17:02:32cri
Share with:

चीनका प्रधानमन्त्री ली छ्याङले ७ तारिख कोट डि आइभोरीका प्रधानमन्त्री रोबर्ट बेग्रे माम्बेलाई बधाई सन्देश पठाउँदै उहाँ कोट डि आइभोरीको प्रधानमन्त्री नियुक्त हुनुभएकोमा शुभकामना व्यक्त गर्नुभएको छ।

 

उहाँसँगको प्रयासमा दुई देशका राष्ट्रनायक बीचको मतैक्यतालाई व्यवहारमा उतारेर दुवै देशको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई अझ विकसित पार्दै जान इच्छुक रहेको कुरा प्रधानमन्त्री लीले उक्त सन्देशमा उल्लेख गर्नुभएको छ।