तिङ चोङ्लीले पेरिस शान्ति फोरम र सम्बन्धित गतिविधिमा भाग लिने
2023-11-08 14:35:22cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले घोषणा गर्नुभएअनुसार फ्रान्सको निमन्त्रणामा चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष तिङ् चोङलीले नोभेम्बर १० देखि ११ तारिखसम्म हुने पेरिस शान्ति मञ्च र सम्बन्धित गतिविधिहरूमा चीनको प्रतिनिधित्व गर्नुहुने छ।