इन्टरनेट सम्बन्धी दुई वटा नीलो पत्र
2023-11-08 17:01:20cri
Share with:

 

नोभेम्बर ८ तारिख विश्व इन्टरनेट विकास प्रतिवेदन सन् २०२३ र चीनको इन्टरनेट विकास प्रतिवेदन सन् २०२३ यी दुई वटा नीलो पत्रलाई सन् २०२३ विश्व इन्टरनेट सम्मेलनको उ चन शिखर सम्मेलनमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

 

ती दुईवटा नीलो पत्रले इन्टरनेट विकासको नयाँ प्रवृत्ति र नयाँ परिवर्तनमा नजर पुर्याउँदै उपलब्धिको पुन:सिंहावलोकन गरी अनुभव निकालेर वर्तमान परिस्थितिको पनि विश्लेषण गरेको छ। देशी र विदेशी सञ्चार माध्यमले ती दुईवटा नीलो पत्रको विस्तृत ख्याल विचार गरेका छन्।