छैठौँ आयात एक्स्पोमा सबभन्दा ठूलो “चिज गाई” द्वारा गिनिज विश्व रेकर्डको सिर्जना
2023-11-09 19:34:00cri
Share with:

शाङहाईमा भइरहेको छैठौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो सन् २०२३ मा मङ न्यु दुग्धजन्य गुटले खडा गरेको प्रदर्शनी क्षेत्रमा एउटा बिशाल ‘चिज’ गाईले आगन्तुकहरूलाई निकै आकर्षित गरेको छ। त्यस बिशाल चिज गाईले नयाँ गिनिज विश्व कीर्तिमानको सिर्जना गरेको छ।