सगैँ मिलेर १० वर्षदेखिको भेटघाट कायम राखौँ
2023-11-09 19:26:16cri
Share with:

हाल दशौँ विश्व इन्टरनेट सम्मेलनको उ चन शिखर सम्मेलन सन् २०२३ चीनको चच्याङ प्रान्तको उ चनमा भइरहेको छ। बितेका १० वर्षयता उ चन शिखर सम्मेलनले निरन्तर रूपमा डिजिटल आर्थिक व्यावसायिक सहकार्यलाई अघि बढाउनुका साथै विश्व इन्टरनेटको वैज्ञानिक र प्राविधिक विकासका लागि नयाँ जिवन्त शक्ति थप्दै आएको छ।