चीन र अमेरिकाबीच क्यालिफोर्निया जलवायु वार्तामा सकारात्मक उपलब्धि
2023-11-09 15:08:59cri
Share with:

सन्२०२३ नोभेम्बर ८ तारिख चीन र अमेरिकाका जलवायु दूतहरूले अमेरिकाको क्यालिफोर्नियामा जलवायु वार्ताको सफलतापूर्वक आयोजना गरेका छन्।यी दुवै पक्षले दुई राष्ट्रका नेताबीच बाली बैठकको भावनालाई कार्यान्वयन गर्ने सम्बन्धमा व्यापक र गहिरो विचार आदानप्रदान गरेका छन्।साथै जलवायु परिवर्तनसम्बन्धी द्विपक्षीय सहयोग र कार्यहरू सञ्चालन गर्न र संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनको २८औँ सम्मेलनलाई सकारात्मक उपलब्धि पाउन प्रवर्द्धन गरेका छन्।