आयात एक्स्पोमा चीन सम्बन्धी कारकतत्वहरु
2023-11-10 14:58:47cri
Share with:

  नोभेम्बर १० तारिख छैठौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो शाङहाईमा सफलताका साथ सम्पन्न भएको छ। यस सम्मेलनमा चीन सम्बन्धी धेरैजसो कारकत्वसहित उत्पादित वस्तुहरुको आकर्षण रहेको देखिन्छ।