याङसी नदी डेल्टा क्षेत्रको एकीकृत विकास
2023-11-10 14:31:39cri
Share with:

चीनको सबैभन्दा लामो नदी----याङसी नदीको कछाडमा रहेको डेल्टा क्षेत्र, चीनको शाङहाई सहर, च्याङसु प्रान्त, चच्याङ प्रान्त, नह्वी प्रान्त जम्मा ४१ वटा सहर यही क्षेत्रमा पर्दछन्। यो क्षेत्रको क्षेत्रफल सारा चीनको ४ प्रतिशतभन्दा कम भए तापनि सारा चीनको चराई र्थिक रकमको उत्पादन गरिन्छ। यो क्षेत्र चीनको र्थिक विकास सबैभन्दा जीवन्त, सबैभन्दा खुला र सबैभन्दा सिर्जनात्मक क्षेत्रमध्येको एक हो। सन् २०१८ चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पहिलो चिनियाँ अन्तर्राष्ट्रिय एक्स्पोमा याङसी नदीको डेल्टा क्षेत्र एकीकृत विकास गर्नेबारेको राष्ट्रिय रणनीतिको समर्थन दिने घोषणा गर्नुभयो। 

अब हामी फोटोबाट डेल्टा क्षेत्रमा हरित सिर्जनात्मक विचारधारामा पर्यावरणीय वातावरण र र्थिक विकास हेरँ।