छैठौँ आयात एक्स्पोमा ध्यानाकर्षक मालसामान
2023-11-10 16:52:18cri
Share with:

 

शाङहाईमा छैठौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोका दौरान अधिकांश विशिष्ट मालसामानहरूले आगन्तुकलाई निकै लोभ्याएका छन्। ती मालसामानहरूमा विश्वमा पहिलो पल्ट देखिएका, एशियामा पहिलो पल्ट र चीनमै पहिलो पल्ट देखा परेका वस्तुहरू छन्। त्यसमा नयाँ उत्पादित वस्तु, नयाँ प्रविधि र नयाँ सेवा पनि मिसिएको देखिन्छ।