सी चिनफिङद्वारा श्वै यु चुए गाउँको निरीक्षण
2023-11-10 19:55:07cri
Share with:

नोभेम्बर १० तारिख राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङ शहरको मन थौ कौ जिल्लामा अवस्थित म्याउ फङ पहाड बस्ती मातहतको श्वै यु चुए गाउँको निरीक्षण गर्नुभएको छ। त्यस क्रममा उहाँले प्रकोपपछिको पुन:निर्माण अवस्थाबारे पनि जानकारी लिनुभएको छ।