डिस्नी स्थापनाको १०० औँ वार्षिकोत्सवको स्मरणका लागि चीनको शन याङ शहरले डिस्नीका विविध कार्टुन समेटिएका रमाइलो गतिबिधिको आयोजना गरेको छ।