सानफ्रान्सिस्को अवस्थित चाइना टाउन सी चिनफिङ तथा बाइडेन बीचको भेटघाटको प्रतीक्षामा
2023-11-12 17:17:42cri
Share with:

 

अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको भ्रमण गर्नुका साथै राष्ट्रपति बाइडेनसँग द्वीपक्षीय वार्ता पनि गर्नुहुनेछ। उहाँले नोभेम्बर १४ तारिख सानफ्रान्सिस्कोमा एपेक इकोनोमिक नेताहरू सम्मिलित सम्मेलनमा पनि भाग लिनुहुनेछ। हाल सानफ्रान्सिस्को अवस्थित चाइना टाउनका बासिन्दाहरू राष्ट्राध्यक्ष सी र राष्ट्रपति बाइडेनको भेटघाटको प्रतीक्षा गरिरहेका छन्।