हाल पैचिङ डिजाइन र कला मेला पैचिङमा भइरहेको छ। कुकोङ दरबारबाट सिर्जित विशिष्ट कफी र केकलाई सो मेलामा प्रदर्शन गरिएको छ।