नान चिङ म्याराथुन प्रतियोगिता शुरू
2023-11-12 19:15:48cri
Share with:

 नान चिङ म्याराथुन प्रतियोगिता २०२३ नोभेम्बर १२ तारिख चीनको नान चिङ शहरमा आयोजना गरिएको छ। ३० हजार खेलाडीहरू प्रतिस्पर्धामा सहभागी भएका छन्।