चीन अमेरिका दुवै एउटै डुङ्गामा चढेर साझा समृद्धिको सिर्जना
2023-11-12 17:15:08CRI
Share with:

फिलाडेल्फिया वाद्यवादन मण्डलको सुमधुर धूनमार्फत चीन अमेरिका बीचको चिसोपन हटाउन सक्ने सम्भावनामा धेरैजनाको आशा रहेको छ। यस्तो मूल्यवान क्षणको माया गर्दै एउटै दिशातिर हातमा हात मिलाउँदै अघि हिँड्दै जानु चीन र अमेरिका दुवैका लागि ज्यादै महत्वपूर्ण छ। अमेरिकी पुर्व बीत्त मन्त्री लाउरेन्स हेनरी सामर्सले भन्नु भए जस्तै चीन र अमेरिका दुवै देश भयङ्कर लहर उठाएको समुद्रमा हिँडिरहेका बहादुर झैं दुवै पक्षले एउटै डुङ्गामा चढेर हातमा हात मिलाएको मात्र नभई सफलताका साथ गन्तव्य पुग्नसक्ने छन्।