फिलाडेल्फिया वाद्यवादन मण्डलका भाइलिनिस्ट डेभिड बुथ
2023-11-12 17:05:56CRI
Share with:

सन् १९७३ मा फिलाडेल्फिया वाद्यवादन मण्डलले पहिलो पल्ट चीनको भ्रमण गरेको थियो। त्यसैगरी उक्त मण्डल इतिहासमा चीन-अमेरिका सम्बन्धका लागि आइब्रेकरको सांस्कृतिक दूत पनि बनिसकेको छ। त्यसपछि उक्त मण्डलले अघिपछि १२ पटक गरी चीनको भ्रमण गर्दै चिनियाँ सङ्गीत क्षेत्रको बिशाल परिवर्तनको साक्षी पनि बनेको छ।

 

५० वर्षअघि चीनको भ्रमण गर्नुभएका सो मण्डलका सदस्य एवम् भाइलिनिस्ट डेभिड बुथका अनुसार, सङ्गीत एक किसिमको विश्वव्यापी भाषा भएकाले विभिन्न संस्कृति बीचको खाडललाई मेटाउनुका साथै मानिसहरू बीच आदानप्रदान गरिने पुल स्थापना गर्न सकिन्छ।