उलुङशान लोक गीत कला महोत्सव
2023-11-13 18:42:25cri
Share with:

हाल छोङछिङ शहर,हु पै प्रान्त र सछ्वान प्रान्तका सांस्कृतिक तथा पर्यटन विभागद्वारा सह-प्रायोजित "उलुङशान लोकगीत कला महोत्सव २०२३" छोङ्छिङको मियाओ स्वायत्त काउन्टीमा आयोजना गरियो।