पाकिस्तानका प्रधानमन्त्री अनवर उल हकको आँखामा राष्ट्राध्यक्ष सी चिनफिङ
2023-11-13 15:39:05CRI
Share with:

हालै छँ चीन अन्तर्राष्ट्रिय यात एक्स्पोमा सहभागिता जनाउनुभएको पाकिस्तानका प्रधानमन्त्री अनवर उल हक कक्करले चाइना मिडिया ग्रूप अर्थात सीएमजीला विशेष अन्तर्वार्ता दिनुभएको छ। तपाईँको विचारमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ कस्ता नेता हुनुहुन्छ भन्ने प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयोः मैले राष्ट्राध्यक्ष सीको व्यवहारमा जोश देखेँ। उहाँ एक बुद्धिमान व्यक्ति हुनुहुन्छ। समुद्रले सबै नदीहरूलाई अँगालेजस्तै उहाँको मन त्यस्तै फराकिलो पाएँ। उहाँको नेतृत्वबाट मलाई प्रेरणा मिलेको छ साथै धेरै पक्षमा उहाँबाट सिक्नु पनि छ।