प्याराग्लाइडिङ स्पट विश्वकप फाइनल चीनको हुपैमा
2023-11-14 20:19:41cri
Share with:

नोभेम्बर १३ तारिख प्याराग्लाइडिङ स्पट विश्वकप फाइनल २०२३ चीनको हुपै प्रान्तीय चिनफन शहरमा सम्पन्न भएको छ। यसअघि यो प्रतियोगिता थाइल्याण्ड, टर्की, कजाकिस्तान, इन्डोनेशिया, जर्मनी समेत पाँच मुलुकमा समग्र टूर पोइन्ट रैंकिंग आयोजना गरिएको थियो। १५ वटा मुलुकका ३० जना खेलाडी फाइनलमा प्रवेश भएका छन्।