#ChinaMediaGroupCMG नमस्ते सान फ्रान्सिस्को
2023-11-14 20:36:48CRI
Share with:

अमेरिका राष्ट्रपति जो बाइडेनको निम्तोमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ नोभेम्बर १४ देखि १७ तारिखसम्म चीन-अमेरिका नेता वार्तामा उपस्थित हुन र एपेक तीसौँ नेतागणबीचको अनौपचारिक सम्मेलनमा भाग लिन अमेरिका सान फ्रान्सिस्कोको भ्रमण सुरु गर्नु भएको छ।

 

सान फ्रान्सिस्को अमेरिका क्यालिफोर्नियाको पश्चिमी तटमा पर्छ भने जनसंख्याको हिसाबले क्यालिफोर्नियाको चौथो ठूलो शहर हो। त्यहाँ तीन तर्फबाट समुन्द्रले घेरिएको र सुन्दर वातावरणले विश्व प्रसिद्ध पर्यटकीय गन्तव्य हो।