छ्युश पत्रिकामा पारिस्थितिक सभ्यताको निर्माणसम्बन्धी सी चिनफिङको लेख
2023-11-15 16:15:13cri
Share with:

नोभाम्बर १६ तारिख छ्युश पत्रिकामा चीनका राष्ट्रध्यक्ष सी चिनफिङको “पारिस्थितिक सभ्यताको निर्माणलाई बढाउन विभिन्न सम्बन्ध ह्यान्डल गर्न आवश्यक छ” शीर्षकको लेख प्रकाशित हुँदैछ।

 

लेखले नयाँ युग पारिस्थितिक सभ्यताको निर्माण गर्दा पारिस्थितिक सभ्यता निर्माण हाम्रो नियमित बुझाइ पनि गहिरो हुँदैआएको उल्लेख गर्दै नयाँ युगका १० वर्षको अभ्यास अनुभवको संक्षेप गर्न, वर्तमान नयाँ अवस्था र समस्याको विश्लेषण गर्न, परिस्थिति सभ्यताको अरू निर्माण गर्न नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी परिस्थिति सभ्यता विचारको निर्देशनमा विभिन्न महत्वपूर्ण सम्बन्धको ह्यान्डल गर्नुपर्ने दोहोर्याइएको छ।

 

लेखका अनुसार, ती सम्बन्धहरूमा उच्च गुणस्तरीय विकास र संरक्षणको सम्बन्ध, प्रमुख कार्यक्रम र सहकारी शासनको सम्बन्ध, प्राकृतिक पुनर्स्थापना र कृत्रिम पुनर्स्थापनाको सम्बन्ध, बाह्य बाधा र अन्तर्जातीय प्रेरणाको सम्बन्ध र "डबल कार्बन" प्रतिबद्धता र स्वतन्त्र कार्यको सम्बन्ध रहेका छन्।