#ChinaMediaGroupCMGसी चिन फिङ सान-फ्रान्ससिस्कोमा
2023-11-15 06:33:37CRI
Share with:

स्थानिय समयअनुसार, नोभेम्बर १४ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिन फिङ विशेष विमानद्वारा अमेरिका सान-फ्रान्ससिस्को अन्तर्राष्ट्रिय विमान-स्थल पुग्नुभएको छ।