#ChinaMediaGroupCMGअमेरिकाका धेरै उच्चस्तरीय पदाधिकारीहरू विमानस्थलमा सी चिन फिङको स्वागत गर्दै
2023-11-15 07:37:44CRI
Share with:

स्थानीय समयअनुसार, नोभेम्बर १४ तारिख दिउँसो, सी चिन फिङको विशेष विमान सान-फ्रान्सिस्को पुगेको छ। हाल स्वागत समारोहको तयारी कार्य पूरा भएको छ।


अमेरिकाका वित्तीय मन्त्री , अमेरिकाका क्यालिफोर्निया राज्यका प्रमुख तथा चीनका लागि अमेरिकाका राजदूत विमानस्थलको स्वागत समूहमा उपस्थित हुनुभएको छ।