#ChinaMediaGroupCMGचीनका राष्ट्राध्यक्ष सी चिन फिङको स्वागत गर्ने समूह
2023-11-15 07:13:11CRI
Share with:

स्थानीय समयअनुसार, नोभेम्बर १४ तारिख दिउँसो, सी चिन फिङको विशेष विमान सान-फ्रान्सिस्को पुग्नुअघि, उहाँको स्वागत गर्नका लागि स्थानीय चिनियाँ मूलका विदेशीहरू र चिनियाँ प्रवासीद्वारा गठित स्वागत समूहले विमानस्थल तथा होटेलको बाटोको छेउमा प्रतीक्षा गर्दै स्वागत गरेका छन्।