चीनद्वारा आगामी पाँच वर्षमा ५० हजार जना अमेरिकी युवायुवती र किशोरकिशोरीलाई चीनमा स्वागत
2023-11-16 14:08:21cri
Share with:

स्थानीय समय अनुसार नोभेम्बर १५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी मैत्रीपूर्ण दलको संयुक्त स्वागत भोजमा भाग लिँदै सम्बोधन गर्नुभएको छ।

चीन र अमेरिका यी दुबै मुलुकका जनता खासगरी युवायुवती र किशोरकिशोरी पुस्ताको आदान-प्रदानलाई विस्तार गर्नका लागि चीनले आगामी पाँच वर्षमा ५० हजार जनालाई चीन आमन्त्रण गर्ने सी चिनफिङले घोषणा गर्नुभयो।