सी चिनफिङ: आपसी सम्मान चीन-अमेरिका सहअस्तित्वको आधारभूत मापदण्ड
2023-11-16 14:23:28cri
Share with:

नोभेम्बर १५ तारिख राति, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी मैत्रीपूर्ण दलको संयुक्त स्वागत भोजमा भाग लिएर भाषण दिनुभएको छ।

उहाँले पसी सम्मान मानव मानवबीच धारभूत शिष्टाचार हुँदै चीन-अमेरिका सहअस्तित्वको धारभूत मापदण्ड रहेको बताउनुभयो।

अमेरिकासँग विशिष्ट इतिहास, संस्कृति र भौगोलिकता भएर यसबाट फ्नै विकासको बाटो र सामाजिक नियम रहेकोले सम्पूर्ण रूपमा चीनले पनि सम्मान गरेको सीको भनाइ छ।

चिनियाँ विशेषतायुक्त समाजवादी बाटो वैज्ञानिक समाजवादी सिद्धान्तको निर्देशनमा विकसित हुनुका साथै ५ हजार वर्षदेखि लगातार चलिरहेको चिनियाँ जातिको सभ्यताबाट निःसृत रहेकोले चीनले पनि गौरब गर्ने राष्ट्राध्यक्ष सीले बताउनुभयो। दुई बाटो फरक भए तापनि जनताको छनौट मानव जातिको साझा मूल्यमान्यता  भएकोले सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।