चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र अमेरिकाका राष्ट्रपति बाइडेन सँगसँगै घुम्दै
2023-11-16 07:30:55cri
Share with:

स्थानीय समय नोभेम्बर १५  तारिख दिउँसो, भोजनपछि अमेरिकाका राष्ट्रपति जो बाइडेन फिलोली गार्डेनमा सँगसँगै घुम्दै कुराकानी गर्नुभएको छ।