चीन र अमेरिका दुवै देशका राष्ट्रनायक बीचको भेटघाट शुरू हुँदैछ। अहिले उहाँ बस्नुभएको गाडी भेटघाटको तत्स्थान फिलोली गार्डन पुगेको छ।