राष्ट्राध्यक्ष सी चिनफिङ भेटघाट स्थानतर्फ प्रस्थान
2023-11-16 02:43:42CRI
Share with:

स्थानीय समय नोभेम्बर १५ तारिख बिहान राष्ट्राध्यक्ष सी चिनफिङ सानफ्रान्सिस्कोमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ। अहिले उहाँ बस्नुभएको गाडी भेटघाटको तत्स्थानतर्फ प्रस्थान गरिरहेको छ।