चीन र अमेरिकाको सम्बन्धको इच्छा जनतामा
2023-11-16 14:10:38cri
Share with:

स्थानीय समयअनुसार नोभेम्बर १५ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी मैत्रीपूर्ण दलको संयुक्त स्वागत भोजमा भाग लिँदै सम्बोधन गर्नुभयो।

सी चिनफिङले चीन र अमेरिकाको सम्बन्धको इच्छा जनतामा निहित रहेको भन्दै आधार चाहिँ जनतामा, भविष्य युवयुवतीमा र जीवन्त शक्ति क्षेत्रहरूमा रहेको कुरा व्यक्त गर्नुका साथै अमेरिकी राज्यका गभर्नर र सांसदलाई चीनको भ्रमण गर्न र अमेरिकाको विभिन्न क्षेत्रका व्यक्तिलाई चीन जान स्वागत गर्नुभयो।