चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी मैत्रीपूर्ण दलको संयुक्त स्वागत भोजमा सम्बोधन गर्नुहुने
2023-11-16 10:45:09CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले स्थानीय समयअनुसार १५ तारिख राती सान फ्रान्सिस्कोमा अमेरिकी मैत्रीपूर्ण दलद्वारा आयोजित संयुक्त स्वागत भोजनमा उपस्थित हुँदै सम्बोधन गर्नुहुनेछ।