सान फ्रान्सिस्कोबाट चीन-अमेरिका सम्बन्ध कसरी विकास हुने
2023-11-16 16:01:44CRI
Share with:

नोभेम्बर १५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको सान फ्रान्सिस्कोस्थित फिलोली गार्डेनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग वार्ता गर्नुभएको छ। दुई नेताले चीन-अमेरिका सम्बन्धमा रणनीतिक, समष्टिगत, दिशात्मक विषय र विश्व शान्ति र विकाससम्बन्धी महत्वपूर्ण विषयबारे गहिरो रूपमा वैचारिक आदान-प्रदान गर्नुभएको छ।

 

वर्तमान विश्वसमक्ष सय वर्षसम्म नदेखिएको परिवर्तित अवस्था देखिएको छ। चीन र अमेरिकासमक्ष दुई छनौट देखिन्छ जसको जवाफ नभनिकन बुझिहालिन्छ, चीन-अमेरिका सम्बन्धका पाँच वटा स्तम्भको रचना गर्न दुई पक्षका साझा प्रयास आवश्यक छ।