सी चिनफिङको सान-फ्रान्सिस्कोको समय---भाग २ फिलोली गार्डेनमा
2023-11-17 06:41:25CRI
Share with:

स्थानीय समय अनुसार नोभेम्बर १५ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको सान-फ्रान्सिस्कोस्थित फिलोली गार्डेनमा अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग चीन-अमेरिका राष्ट्रनायक वार्ता गर्नुभयो।