सी चिनफिङको सान फ्रान्सिस्को टाइम
2023-11-17 22:04:54CRI
Share with:

स्थानीय समयअनुसार, नोभेम्बर १५ तारिख बेलुका चीनका राष्ट्राध्यक्ष सी चिनफिङ सान फ्रान्सिस्कोमा अमेरिका मैत्रीपूर्ण दलबाट आयोजित स्वागत भोजमा उपस्थित हुनुभएको छ।

 

अमेरिका सरकार, मैत्रीपूर्ण दलका सदस्य र अरू विभिन्न क्षेत्रका व्यक्तिले भेला भएर राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण सम्बोधन सुन्नुभएको छ।