एपेक नेतागणको तीसौं अनौपचारिक सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सीको सहभागीता हुने
2023-11-18 02:41:54CRI
Share with:

स्थानीय समय अनुसार चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको सान फ्रान्सिसकोमा आयोजना हुने एपेक नेतागणको तीसौं अनौपचारिक सम्मेलनमा भाग लिनुहुने कार्यक्रम छ।