#ChinaMediaGroupCMG चाइना मिडिया ग्रुपले सबै दिशामा चीनको आवाज फैलाउँछ
2023-11-18 20:28:21cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ चीन-अमेरिका शीर्ष नेता बैठकका साथै 30औँ एपेक नेतास्तरीय अनौपचारिक बैठकमा भाग लिन नोभेम्बर 14 देखि 17 तारिखसम्म अमेरिकाको सान फ्रान्सिस्को जानुभएको थियो।

चाइना मिडिया ग्रुपले आफ्ना बहुभाषिक क्लस्टरहरू, सबै सञ्चारमाध्यमहरूमा रिपोर्टहरू र सबै प्लेटफर्मका प्रसारणहरूमार्फत्, एसिया-प्रशान्तको समृद्धिमा निरन्तर योगदान दिने चीनको योजनालाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्दै चीनको आवाजलाई व्यापक रूपमा प्रचार गरेको छ।

 

नोभेम्बर 18 तारिख बेइजिङ समय 12:00 सम्म यसको एपेक-सम्बन्धित रिपोर्टहरूको प्रसार प्रभावले व्यापक सफलता हासिल गरेको छ। समाचारको कभरेज र प्रसारको दायराले नयाँ उचाइमा चुमेको छ।