एपेक नेतागणको तीसौं अनौपचारिक सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी
2023-11-18 03:46:23CRI
Share with:

स्थानीय समयअनुसार नोभेम्बर १७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी सान फ्रान्सिस्कोमा आयोजना हुने एपेक नेतागणको तीसौं अनौपचारिक सम्मेलनस्थलमा पुग्नुभएको छ।