थाइल्याण्डकी राजकुमारीद्वारा चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता
2023-11-18 19:34:01CRI
Share with:

"मैत्री पदक" प्राप्तकर्ता थाइल्याण्डकी राजकुमारी सिरिन्होर्नले चाइना मिडिया ग्रुपलाई "विशेष अन्तर्वार्ता" दिनुभएको छ। उहाँले चीनलाई बुझ्नुका साथै सक्रिय रूपमा चिनियाँ संस्कृति फैलाउनुभएको छ। व्यक्तिगत रूपमा "चीन र थाइल्याण्डबीच परिवार जस्तै भावना सधैंभरि रहने विचार उहाँले राख्दै आउनुभएको छ।