भिडियो-- चिनियाँ राष्ट्राध्यक्ष सी सहभागी हुने एपेक नेतागणको तीसौं अनौपचारिक सम्मेलनस्थल
2023-11-18 03:44:05CRI
Share with:

स्थानीय समय अनुसार नोभेम्बर १७ बिहान, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको सान फ्रान्सिसकोमा आयोजना हुने एपेक नेतागणको तीसौं अनौपचारिक सम्मेलनमा भाग लिँदै हुनुहुन्छ। यो सम्मेलनस्थलको दृष्य हो।