सान फ्रान्सिस्कोमा चिनियाँ राष्ट्राध्यक्ष सीको समय: एशिया-प्रशान्तको नेतृत्व
2023-11-19 18:33:49CRI
Share with:

स्थानीय समय अनुसार नोभेम्बर १७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सान फ्रान्सिस्कोमा भएको ३० औँ एपेक आर्थिक नेता स्तरीय बैठकमा भाग लिनुका साथै महत्त्वपूर्ण भाषण दिनुभयो। अमेरिकाको पश्चिमी तटमा राष्ट्राध्यक्ष सीले एपेक संयन्त्रको मौलिक उद्देश्यलाई पुन:औँल्याउँदै एसिया-प्रशान्त सहयोग र एसिया-प्रशान्तको अर्को स्वर्ण तीस वर्ष कसरी निर्माण गर्ने भन्ने सम्बन्धी प्रश्नहरु जवाफ दिनुभएको छ।