चीन-रूस सत्तारूढ पार्टी वार्ताको दशौं सम्मेलनलाई चिनियाँ राष्ट्राध्यक्ष सी तथा रूसी राष्ट्रपति पुटिनको बधाई सन्देश
2023-11-20 17:14:19cri
Share with:

नोभेम्बर २० तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ तथा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेग्लाबेग्लै रूपमा चीन-रूस सत्तारूढ पार्टी वार्ता संयन्त्रको दशौं सम्मेलनलाई बधाई सन्देश पठाउनुभएको छ।