ली छ्याङले बीस मुलुक समूहका नेताहरूको भिडियो शिखर सम्मेलनमा भाग लिनुहुने
2023-11-21 18:13:44cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले घोषणा गर्नुभएअनुसार, भारत सरकारको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली छ्याङले नोभेम्बर २२ तारिख बीस मुलुक समूहका नेताहरूको भिडियो शिखर सम्मेलनमा भाग लिनुहुने छ।