राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ब्रिक्स नेताहरूको प्यालेस्टाइन-इजरायल मुद्दा विशेष भिडियो शिखर सम्मेलनमा भाग लिनुहुने
2023-11-21 09:42:30CRI
Share with:

दक्षिण अफ्रिकाका राष्ट्रपति मातामेला सिरिल रामाफोसाको निमन्त्रणामा राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर २१ तारिख अपरान्ह बेइजिङबाट प्यालेस्टाइन-इजरायल मुद्दामा ब्रिक्स नेताहरूको विशेष भिडियो शिखर सम्मेलनमा भाग लिनुका साथै महत्त्वपूर्ण सम्बोधन गर्नुहुने छ।