चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र रूसी संसदको तल्लो सदन ड्युमाका अध्यक्षबीच भेटघाट
2023-11-22 16:42:48cri
Share with:

नोभेम्बर २२ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन वृहत सभा भवनमा रूसी संसदको तल्लो सदन ड्युमाका अध्यक्षसँग भेटघाट गर्नुभएको छ।