चिनियाँ राष्ट्राध्यक्ष तथा रूसी संसदको तल्लो सदन ड्युमाका अध्यक्ष बीच भेटवार्ता हुने
2023-11-22 16:23:56cri
Share with:

नोभेम्बर २२ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा रूसी संसदको तल्लो सदन ड्यूमाका अध्यक्ष भयाचेस्लाभ भिक्टोरोभिच भोलोदिनसँग भेट वार्ता गर्नुहुने छ।