मध्य नेपालमा ४.५ म्याग्निच्युडको भूकम्प
2023-11-23 10:12:17CRI
Share with:

नेपालीको राष्ट्रिय भूकम्प अनुगमन तथा अध्ययन केन्द्रका अनुसार, स्थानीय समय २३ तारिख बिहान सबेरै १ बजेर १९ मिनेट जाँदा नेपालको मध्य भागमा अवस्थित मकवानपुरलाई केन्द्रबिन्दु पारेर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ। नेपालको राजधानी काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको छ। हालसम्म, हताहतको रिपोर्ट प्राप्त भएको छैन।