फ्रान्सेली विदेश मन्त्रीद्वारा चीनको भ्रमण
2023-11-23 16:42:24cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा फ्रान्सेली विदेश मन्त्री क्याथेरिन कोलोन्नाले नोभेम्बर २३ देखि २४ तारिखसम्म चीनको भ्रमण गर्नुका साथै चीन-फ्रान्स उच्चस्तरीय सांस्कृतिक आदानप्रदान व्यवस्थाको छैठौँ सम्मेलनको अध्यक्षता गर्नुहुने कार्यक्रम रहेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले उक्त घोषणा गर्नुभएको हो।